-
-
-
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
नेपाली संस्कृति परिषद, समिति (पंजिकृत) को स्थापना सन् 2006 को सेप्टेम्बर महिनामा भएको हो। नयाँ दिल्लीको उदासीन आश्रममा 7, 8 र 9 सेप्टेम्बर 2006 को दिन एउटा भव्य अन्तर्राष्ट्रिय नेपाली सम्मेलनको आयोजना गरिएको थियो। सो सम्मेलनमा भारत र नेपाल लगायत अन्य 5 देशका लगभग 500 भन्दा बढ़ी प्रतिनिधिहरूको सहभागिता थियो। यस सम्मेलनमा नेपाली समाजका सबै वर्गको प्रतिनिधित्व थियो। जसमा प्रतिष्ठित साहित्यकार, लेखक, नौकरशाह, समाजसेवी, शिक्षक, वकिल, अभियन्ता, पेशागत व्यक्तित्व, किसान र श्रमिक वर्गका महिला पुरूषहरू उपस्थित थिए। तीन दिनको गहन छलफल पछि 9 सेप्टेम्बरको दिन सर्वसम्मतीले नेपाली संस्कृति परिषद, समितिको स्थापना गरियो।
Nepali Sanskriti Parishad Samiti (Registered) was established in the month of September 2006. A grand International Nepali Conference was organized on 7th, 8th and 9th September 2006 at Aasadash Ashram, New Delhi.The conference was attended by more than 500 representatives from India and Nepal and other 5 countries. All classes of Nepali society were represented at this conference. in which distinguished writers, writers, workers, social workers, teachers, lawyers, activists, professionals, farmers and women of the labor class were present. After three days of in-depth discussions, on September 9, the all-inclusive Nepali Culture Council established the committee.
नेपाली संस्कृति परिषदको अन्तर्राष्ट्रीय सम्मेलन श्री अयोध्या धाममा 13,14,15 दिसम्बर 2024 का दिन गरिनेछ। यस सम्मेलनमा
13 Dec 2024
अयोध्या धाम
उत्तर प्रदेशको पवित्र श्री अयोध्या धाम तीर्थ क्षेत्रमा आज देखि तीन दिने अन्तर्राष्ट्रिय नेपाली-गोरख
13 Dec 2024
अयोध्या धाम
हरतालिका तीज एक हिन्दू चाड हो जसले शिव र पार्वतीको मिलन मनाउँछ, र महिलाहरूले वैवाहिक आनन्द र आफ्नो परिवारको कल्य
08 Sep 2024
Darjeeling
राष्ट्रीय स्वयंसेवक संघका परमपूजनीय सरसंघचालक श्री कुप्पहली सितारमैया सुदर्शन, सह-सरकार्यवाह श्री सुरेश सोनी, विश्व हिन्दु परिषदका अन्तर्राष्ट्रिय अध्यक्ष माननीय अशोक सिंहल, नेपालका तत्कालीन वनमंत्री श्री गोपाल राई, नेपालका प्रतिष्ठित समाजसेवी श्री सुन्दरमणी दिक्षित, सिक्किमका डा.रूद्र पौड़ेल, सहित भारत नेपालका नेपाली समाजका कैयन ख्याती प्राप्त व्यक्तित्वहरूको उपस्थितिमा रा.स्व.संघका अखिल भारतीय अधिकारी श्री इन्द्रेश कुमारको मार्गदर्शन अनि संघका पश्चिम बंगाल अनि सिक्किमका पूर्व प्रचारक अशोक चौरसियाको संयोजकत्वमा परिषदको स्थापना भएको हो।
थप विवरण