-
-
-
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
Sikhsangat Bhawan, 7441 Oil Mill Gali, Ramnagar (Pahadganj), New Delhi, PIN - 110055
Dec 13, 2024
नेपाली संस्कृति परिषदको अन्तर्राष्ट्रीय सम्मेलन श्री अयोध्या धाममा 13,14,15 दिसम्बर 2024 का दिन गरिनेछ। यस सम्मेलनमा सहभागि बन्न साथै श्री राम मन्दिर र अयोध्या धामको दर्शन गर्न चाहने सबैले आ-आफ्ना राज्यका परिषदका पदाधिकारीहरूसित झट्टै सम्पर्क गर्नु होला। नेपाल र भूटानकाहरूले पनि संबंधित पदाधिकारीगणसित सम्पर्क गर्नु होला।
Event Time Table
11 AM
Dec 13, 2024
अयोध्या धाम
Event/Activity